भारतमा कोरोनाबाट ३८२ डाक्टरको मृत्यु

असोज १, २०७७ काठमाडौं भारतमा कोरोना भाइरस संक्रमणबाट ३ सय ८२ जना डाक्टरको मृत्यु भएको छ।  इन्डियन मेडिकल एसोसियसनले जारी गरेको विज्ञप्तिअनुसार ठूलो संख्यामा अन्य स्वास्थ्यकर्मीले पनि कोरोना महामारीमा ज्यान गुमाएका छन्। संघले कोरोना महामारीमा सबैभन्दा बढी प्रभावित डाक्टरहरु भएको र सरकारले यसमा कत्ति पनि ध्यान नदिएको भन्दै चिन्तासमेत व्यक्त गरेको छ।  सरकारले कोरोना भाइरसका … Continue reading भारतमा कोरोनाबाट ३८२ डाक्टरको मृत्यु